Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

जोक - घर गएर सुत्

‪‬ . रामे - साहुजी सुर्ती छ? साहुजी - छैन। रामे - चुरॊट छ? साहुजी - छैन। रामे - लाईटर नि? साहुजी- छैन भर्खरै खतम भो। रामे- चिनी त हॊला नी? साहुजी- त्यॊ पनि छैन। रामे - रिसाउदै ताला छ त? साहुजी- त्यॊ त छ? रामे - अनि के घ** हेरी राको त पसलमा लगाईदे अनि घर गएर सुत्। . .

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.