Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

जोक ठट्टा रमाईलो

३ जना जड्याहा taxi मा बसेछन.... taxi driver लै थाहा रैछ कि तिनीहरु झ्याप छन् भनेर..तेसैले उसले taxi को engine start गरेछ अनि off गरेछ...र भनेछ...ल ठाउँ आयो तपाई हरु झर्नुस.... पहिलो ले पैसा दिएछ... दोस्रो ले "Thank You " भनेछ... अनि तेस्रो ले गाला मा एक झाप्पद बजाएछ... Driver तेस्रो ले थाहा पाएछ क्या भनेर डराउदै सोधेछ.."किन झाप्पद हान्नु भएको सर"...???.... तेस्रो ले जवाफ दिएछ...."साला...अबदेखि taxi अलि बिस्तारै हाक्ने गर...हामीलाई धन्नै मारेथिस् -साइन्स टिचर ==> जमिनमा बस्ने जनावरले बच्चा जन्माउँछन्, हावामा उड्नेले अन्डा पार्छ, तर त्यो कुन चीज हो, जो हावामा पनि उड्छ र बच्चा पनि जन्माउँछ ? . . . . . . . . . . विद्यार्थी ==> एयरहोस्टेज। . . . बाघ बिडी पिउँदैथियो, एउटा मुसो आयो अनि भन्यो 'बाघ दाइ छोड यो नशा, हिँड मसङ्ग , हेर जङ्गल कति राम्रो छ ! बाघ सँगै हिड्यो । केहि अगाडी हात्ती भेटियो, ऊ ड्रग्स लिदैथियो, मुसाले उस्लाई पनि त्यै डाइलग दियो, हात्ती पनि सँगै हिँड्यो । अलि अगाडि पुगेपछी सिंह व्हिस्की पिउदैथियो, मुसाले त्यसलाई पनि त्यै डाइलग दियो । सिंह उठ्यो अनि मुसालाई २ थप्पड लगाइदियो । हात्तिले सिंहलाई सोध्यो'किन हान्दैछौ यो बिचरा शान्त प्राणीलाई ? . सिंह (रिसाउदै): यो सालेले हिजो पनि भाङ खाएर त्यत्तिकै मलाई ३ घण्टा जङ्गलमा घुमाएको थियो . -Kt भनेको त सोझी पो हुन पर्छ, बांगो त कुकुरको पुच्छर पनि हुन्छ . Student भएपछि त Engineer पो हुन पर्छ, Doctor त बाबुराम भट्टराई पनि हुन्छ . LOVE गरेपछि TRUE पो गर्नुपर्छ, FALSE त आइमाई को सारीमा नि हुन्छ . झन्डा त हाम्रो नेपालको जस्तो पो हुनुपर्छ, चारपाटे त सिगान पुछ्ने रुमाल नि हुन्छ...

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.