Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

हल्का रमाईलो

सेरे: साहुजी एक किलो जलेबी जोख्नुस्| पसले: जोखे अरु के दिउ ?? सेरे: अरु एक किलो पेडा जोख्नुस| पसले: जोखे भन्नुस अरु के दिउ ??? सेरे: एक किलो रसबरी पनि जोख्नुस् पसले: खुशी हुदै, यति मात्रै ??? सेरे: के को यति मात्रै,त्यो जलेबी पेडा रसबरी एउटै भाडोमा हाल्नुस अनि एक किलो दहि आधा किलो चिनी र एक लिटर दुध हालेर मज्जासँग मुछ्नोस्। पसलेले पनि खुशी हुदै सेरेले जे जे भन्छ त्यही गर्दै गयो। सबै एकैठाँउमा हालेर मुछिसकेपछि सेरेले हात थाप्दै भन्यो| सेरे: अलिकति यहाँ हाल्नुस त चाखौँ पसलेले चाख्नको लागी सेरेको हातमा हाली दियो। सेरेले पनि चाखिसकेर जिब्रो फट्कार्दै भन्यो, सेरे: वाह क्या मिठो भएछ! खै पाँच रुपियाको देउ त साउजी . बिचरो साहुजी ठाँउको ठाँउ ठहरै

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.