Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

हल्का रमाईलो

सेरे र उसको Gf..!! . सेरे :- Hi . सेरे को GF :- Hello !! . सेरे :- कहाँ छौ तिमि ? . सेरे को GF :- मा मेरो dad को BMW car मा ,club जादै छु , अब driver ले मलाई club मा छोड दिन्छ तेसपछी himalayan bank बाट पैसा झिक्छु ..!! अनि city mall मा गएर shopping गर्छु अनि तेसपछी तिम्लाई call गर्छु तिमि कहाँ छौ ? . . . . . . सेरे :- micro bus मा , तिम्रो पछाडी को सीट मा छु तिम्रो micro भाडा दी सके फेरी माग्ला नदेउ है ... . शेरेको GF त्यँही ठहरै :-D

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.