Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

हल्का रमाईलो पो गर्छे हा हा हा.

एउटी केटी थिई बिछट्टै राम्री, सर्माएर लजाएर हल्का मुस्कुराएर भन्थी, "दाई यो मोबाईल मा फेसबुक कसरी खोल्ने?" . . . . . मैले नि हल्का मुस्कुराउंदै मायालु पारामा जवाफ दिन्थे.. . . . . . .. . . . लाटी ! यो मोबाईल हैन यो त टी. भी. को रिमोट हो ।

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.