Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

नेपाली खित्त्का, चुटकिला : सेरेको बुद्दि

3 जना चोरहरु सेरे, हाकु र गुइठे पुलिस देखि जोगिनको लागि 3 ओटा बोरा भित्र लुकेर बसेका थिए!! !! !! पुलिस आएर पहिलो बोरामा लात हान्यो, गुइठेले कुकुर जस्तो हाउ हाउ गर्यो ! पुलिसले कुकुर रहेछ भनेर छोड दियो!! !! !! पुलिसले दोस्रो बोरामा लात हान्यो...... हाकुले बिरालो जस्तो म्याउ म्याउ गर्यो ! पुलिसले यसमा पनि बिरालो रहेछ भनेर छोडिदियो! !! !! तेस्रो बोरामा लात हान्यो, तर केहि पनि आवाज आएन.... फेरी हान्यो केहि आवज नआए पछि भट्टा भट 20-30 चोटी लात हान्यो ! तेस पछि बल्ल सेरे जोडले बोल्यो.... !! !! !! साला खाते पुलिस आलु हु म आलु ! आलु कहिले बोलेको सुनेको छस ?? सेरेको बुद्दि....मान्नै पर्छ...

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.