Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

'प्याजको अचार' बनाउनेतरिका


आवश्यक सामाग्री :
1. प्याज - १ किलो
2. तील - २५० ग्राम
3. तोरीको तेल - १ कप
4. नुन, बेसार, मसला, खुर्सानी - आवश्यकता अनुसार
बिधी :
1. प्याज लाई लामो चाना आकारमा काट्ने ।
2. तील कराहीमा भुट्ने र
मसिनो हुने गरि पिस्ने ।
3. अब ठुलो भाँडोमा सबै चिज हालेर मोल्ने ।
4. अब एउटा सिसाको भाँडामा खाँदेर हाल्ने ।
5. करिब १५-२० दिन पछि यो अचार तयार हुनेछ।

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.