Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

फरक सोच फरक बिचार - मेरो अनलाईन डायरी

मेरो अनलाईन डायरी हेरेर अनि पढेर  बस्नुभएका प्रिय नेपाली दाजुभाई , दिदीबहिनी लगायत  सम्पूर्ण शुभचिन्तक बन्धुहरुमा नमस्कार , नवबर्ष  २०७४ सालको पावन अवसरमा तपाई सम्पूर्ण नेपालीहरुमा  सुस्वास्थ्य , दीर्घायु तथा प्रगतीको कामना गर्दछु ।  समय सान्दर्भिक लेख रचना सहित खोजमुलक वेबसाईटको  रुपमा परिचित   बनाउनु मेरो उदेश्य हो । यसमा राखिने बिबिध जानकारीहरु सकेसम्म  श्रोत खुलाएर मात्र  राखिने छ । कहिलेकाहीँ श्रोत खुलाउन कसले अपडेट गरेको हो थाहा नै पाउन गाह्रो छ  हिजोआज हाम्रो अनलाईन संसारमा कपि पेस्ट गर्ने  चलन बढेको छ आफ्नो बौद्धिक  क्षमता  सगसगै आफ्नो  बिचार  ब्यक्त  गर्नुहुने ब्यक्तित्व   प्रति  हार्दिक आभार प्रकट गर्न चाहन्छु    ।  मैले कपि गर्दा कहिलेकाहीं गल्ती हुन सक्छ त्यसका लागि   पूर्ववत क्षमा चाहन्छु ।   तपाई मलाई सामाजिक सन्जाल फेसबुकट्वीटर  ,Instagram,  गुगल प्लस र  युट्युबमा   पनि भेट्न  सक्नुहुनेछ ।  मेरो वेबसाईटले  तपाईका लागि  केहि फरकपन पक्कै पनि महशुस गराउने छ  ।       समय सान्दर्भिक लेख रचना  तथा बिबिध  जानकारीको लागि मेरो वेबसाईट हेर्दै गर्नुहोला   
Tags

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.