Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

रमाइलो नेपाली चुटकिला

रमाइलो नेपाली चुटकिलाwww.bikramgautam.com.np

सर- ल भन त शेरे 10मा 4 घटाए कति हुन्छ ?
शेर - 6 हुन्छ सर।
 सर- स्याबास्! ल फेरी भन है 20 मा 10 घटाए कति हुन्छ?
शेर - आउदैन सर।
 सर- हे मुर्ख ल सुन है बारीमा 20 आेटा भेडा चर्दैथे ति मध्ये 10 ओटा घर आए अब भन बारीमा कति भेडा बाकी छन्?
शेरे- 0 सर ।
 सर - 0? कसरी?
शेरे- सर एउटा भेडा हिड्यॊ भने सबै हिड्छन नी ।
 सर- हत्तेरी ल सुन त संग 20 वटा सुन्तला छन् मैले 10 वटा मागे मतलव तैले मलाई 10 वटा सुन्तला दिईस अब त संग कति सुन्तला रहे?
शेरे - 20 वटा सर।
 सर- हैन फेरी 20 नै भन्छ कसरी?
शेरे- तेरॊ बाउकॊ कमाई छ र तैले माग्दैमा दिनलाई त्यॊ पनि 10 वटा सुन्



Nepali Comedy Jokes-नाला पानीको लडाईमा बलभद्र कुँवर कसरी लडेका थिए ?

ईतिहास पढाउने एक शिक्षकले एक विधार्थी रामलाई सोधेछन
शिक्षक: भन त राम नाला पानीको लडाईमा बलभद्र कुँवर कसरी लडेका थिए ?
राम:  नाला पानीको लडाईमा नाला फुटेर पानी बाहिर निस्केको हुँदा चिप्लिएर बलभद्र कुँवर लडेका थिए सर !!

हामीले लामखुट्टे जन्मिन बाट रोक्नु पर्छ ।

शिक्षक : हामीले लामखुट्टे जन्मिन बाट रोक्नु पर्छ ।
विधार्थी  : त्यो त हुन नै सक्दैन ।
शिक्षक : किन ?
विधार्थी : लामखुट्टेहरुले लगाउने त्यत्रो सानो कन्डम नै बन्दैन सर


नाला पानीको लडाईमा बलभद्र कुँवर कसरी लडेका थिए

ईतिहास पढाउने एक शिक्षकले एक विधार्थी रामलाई  सोधेछन
शिक्षक: भन त राम नाला पानीको लडाईमा बलभद्र कुँवर कसरी लडेका थिए ?
राम:      सर नाला पानीको लडाईमा नाला फुटेर पानी बाहिर निस्केको हुँदा चिप्लिएर बलभद्र कुँवर लडेका थिए   सर !!!

हिजो मैले एउटा स्याउ चोरेर खाएको

शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नु रामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।

तिमी ठुलो भएर के गर्छौ??

शिक्षक:  तिमी ठुलो भएर के गर्छौ??
राम:      बिहे..
शिक्षक:  होइन, मेरो मतलब तिमी ठुलो भएर के बन्छौ??
राम:      दुलाहा …
शिक्षक:  हरे, मेरो मतलब तिमी ठुलो भएर के हासिल गर्न चाहन्छौ??
राम:      दुलही…
शिक्षक:  उफ!!!!!! मेरो मतलब तिमी ठुलो भएर आफ्नो बा आमाको लागि के दिन चाहन्छौ???
राम:      नाती…
#nepalicomedyjokes

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.