Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

देशभर सामाजिक सचेतना शिक्षा आवश्यक

साधारण अर्थमा शारीरिक,मानसिक,सामाजिक लगायत कुनै पनि नकारात्मक आलोचनायुक्त ब्यबहार प्रदर्शन गर्नुलाई हिंसा भनिन्छ। नेपाली समाजदेखि लिएर बिश्वभर दिन प्रतिदिन विभिन्न प्रकारका हिंसा बढ्दै गईरहेको छ। पछिल्लो पटक नेपालमा पारिवारिक झैझगडा,कुटपिट, हत्या तथा बलात्कार जस्तो अपराधजन्य महिला हिंसा बढ्दै गईरहेको छ।
सरकारले हाम्रो नेपाली समाजमा घटिरहेका कुनै पनि प्रकारका हिंसालाई न्यूनीकरण गर्नको लागि सामाजिक सचेतना शिक्षा अभियानलाई तत्कालै देशभर तीब्र रुपमा अगाडि बढाउनुपर्ने देखिन्छ।

Tags

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.