Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

अन्तर्राष्ट्रिय मित्रता दिवसको शुभकामना!

साथमा होस् या नहोस् , पारिवारिक तह हुँदै जीवनको हरेक पलहरुमा मित्रहरु आउँछन् , नयाँ बन्छन् , कोही आफ्नो बाध्यताले छुट्टिएर अन्यत्र जान्छन् । मित्रवत् सम्बन्ध जो जहाँ भएपनि आजीवन सम्पर्कमा रहिरहोस् , असल बनोस् ,सम्बन्ध सहयोग र सद्भावले प्रेरित बनोस् , सम्बन्ध स्मरणीय बनोस् । देश तथा बिदेशमा बस्नुहुने सम्पुर्ण मित्रहरुमा न्यानो सम्झना! असल मित्रताको सम्बन्ध सदाबहार रहिरहोस् , मित्रता दिवसको शुभकामना! #Happy_Friendship_Day

Tags

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.