कोरोनाभाइरस: सङ्क्रमण हुनबाट कसरी जोगिने र लक्षण देखिए के गर्ने
महामारीका रूपमा विश्वभरि फैलिएको कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न जनस्वास्थ्यविज्ञहरूले विभिन्न सुझाव दिएका छन्।
आफूलाई कसरी जोगाउने?
कोरोनाभाइरस सङ्क्रमण भएपछि देखिने लक्षण के-के हुन्?
आफूमा सङ्क्रमणको लक्षण भए जस्तो लागे के गर्ने?
नेपालमा कोभिड-१९ हटलाइन नम्बर यी हुन्:
- १११५ (बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म)
- ९८५१२५५८३४ (बिहान ८ बजेदेखि राति १० बजेसम्म)
- ९८५१२५५८३७
- ९८५१२५५८३९