गायत्री मंत्र
ॐ भूर्भुवः स्वः
तत्सवितुर्वरेण्यं
भर्गो देवस्यः धीमहि
धियो यो नः प्रचोदयात्
गायत्री मंत्रको अर्थ
भगवान सूर्य को स्तुति मा गाइने यस मनत्रको अर्थ निम्न रहेको छ ।
प्राणस्वरूप, दुःखनाशक, सुखस्वरूप, श्रेष्ठ, तेजस्वी, पापनाशक, देवस्वरूप परमात्मालाई म अन्तःकरणमा धारण गर्छु । वह परमात्मा मेरो बुद्धिलाई सन्मार्ग मा प्रेरित गर्नुस ।
मंत्र के प्रत्येक शब्द की व्याख्या
गायत्री मन्त्रको पहिलो नौ शब्दले देवताको गुणको व्याख्या गर्दछ ।
कहिले गर्ने गायत्री जप
यो मन्त्र धेरै सरल छ त्यसैले जुनसुकै समयमा पनि पढ्न सकिन्छ । तर शास्त्र अनुसार दिनमा तिन पटक मन्त्र जप्नु पर्दछ ।
( सुर्योदय हुनुभन्दा पहिले र सुर्योदय भए पछि प्रात काल)
( दिउसोको समयमा)
( सुर्यअस्त हुनु भन्दा केही समय अगाडि)
गायत्री मन्त्रको फाइदा
हिन्दू धर्ममा गायत्री मन्धको विशेष महत्व रहेको छ । यसले मानसिक शान्ति, मुहारमा चमक, खुसी तथा इन्द्रियलाई बलियो बनाउदछ र रिस कम गर्न समेत मद्दत गर्दछ ।
#साभार गरिएको