Type Here to Get Search Results !
मेरो वेबसाईटमा तपाईलाई हार्दिक स्वागत छ । 🙏

मेरो बिचार - EXCLUSIVE POST

 सामाजिक संजालहरुमा केही बोलेर भ्रम छरेर कराएर कसैले कसैलाई गाली गरेर भाईरल भएर केहि हुँदैन। राजनीतिको फोहोरी दुश्मनमा नलागेका प्रष्ट हुने हामीजस्ता पार्टी बिनाका ब्यक्तिहरुलाई बिश्वस्त पार्न सक्ने अवस्था देखिएन । देशको समग्र राजनीतिक अवस्थाले दिक्क बनाउन लाग्यो त्यसैले एक चरण छानीछानी उपयुक्त राजनीतिक पात्रहरुलाई मौका वा अवसर दिउ न त पुरानाले गलत गरे भन्ने मनस्थिति निर्माण भयो नमिठो झड्का त दिनैपर्छ।        - बिक्रम गौतम 



Tags

Top Post Ad

© 2024 Bikram Gautam - All Rights Reserved.